अस्ट्रेलिया जाँदै हुनुहुन्छ??....यस्तो गरे जेल परिएला नि फेरी ।।
February 12, 2019 232
एक ३२ बर्षिय भारतीय लाइ Australian Border Forceका अधिकारीहरुले पक्राउ गरि भिसा रद्द गरिदिएका छन् । पर्थ बिमानस्थलमा ब्याग खोजतलासको दौरान ति भारतीयको मोबाइलमा बाल यौन दुर्ब्यबहार सम्बन्धि र अन्य आपतिजनक सामग्री हरु भेटिएको कारण Customs Act 1901 अनुसार उनलाई Multiple Charge हरु लगाइएको छ र Australian Border Forceका अनुसार उनलाई 10 बर्ष सम्म को जेल सजाय पनि हुने भएको छ ।
स्रोत : Australian Border Force
A 32-year-old Indian man was recently arrested at @PerthAirport after our officers allegedly found videos containing child exploitation, child abuse & other abhorrent material on his phone. The man’s visa has been cancelled and he is facing charges. More: https://t.co/XwZ2T3m5GQ pic.twitter.com/tZW45VS89J
— ABF (@AusBorderForce) January 29, 2019