Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

भिसा गाइड नेपालमा भुपु गोर्खा सैनिक र छोराछोरीको केसहरु नेपालमै वकिलसँग परामर्श गर्न सकिने

July 10, 2020 1222
भुपु गोर्खा सैनिक र छोराछोरीको केसहरुमा हुने संवेदनशीलतालाई ध्यान दिंदै भिसा गाइड नेपालमा भुपु गोर्खा सैनिक र छोराछोरीको केसहरुका सम्बन्धमा वकिलसँग परामर्श गर्ने व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौं ।