Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

नेपाल बाट यूकेको NI number apply गर्न के गर्नु पर्छ ? Procedure/ Process to apply for NI Number from Nepal (Only for family of Ex-British Gurkhas and their familiies)

November 25, 2019 1758
यूके को Indefinite भिसा पाई सके पछि ब्रिटिश गोर्खा र ब्रिटिश गोर्खा का परिवारहरुको सुबिधा लाइ ध्यान मा राखेर ब्रिटिश गोर्खा क्याम्प, मानभवन बाट यूके जानु अघि NI number apply गरिदिने प्राबधान रहेको छ ।
NI number apply गर्न आबश्यक कागजात हरु
•          लालबुक को कपि
•          फेमिलीरेकर्ड / KINDRED ROLL को कपि
•          भिसा र पासपोर्ट कपि
•          Confirmed टिकेट
•          यूकेको ठेगाना र फोन नम्बर
नोट:
1.         NI number को लागि ब्रिटिश गोर्खा क्याम्प, मानभवन जाँदा appointment लिनु पर्दैन
2.         यूके को भिसा लागेको मध्येबाट एकजना स्वयम् उपस्थित हुनु पर्छ
3.         NI number यूकेमा गएरै पनि लिन सकिन्छ तर नेपाल बाट लिएर गए समयको बचत हुन्छ
4.         NI number अप्प्लाई गर्ने एक मात्र आधिकारिक ठाउँ ब्रिटिश गोर्खा क्याम्प, मानभवन हो

केहि बुझ्नु परेमा हाम्रो सम्पर्क नम्बर: 9823001100 , 9823463346 , 9818132000