Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

किन जादैछन त काउली बुढी यूके?

January 06, 2020 373
"काउली बुढी KAULI BUDHI" नामबाट चर्चित हास्यकलाकार र संगीतको क्षेत्रमा पनि सफल र आफ्नो स्थान कायम राख्न सफल प्रतिभाबान कलाकार  "सन्ध्या बुढा Sandhya Budha" मगर संघ यूके UHSB  “United Hampshire Surrey and Berkshire Branch (Magar Association UK)”  शाखाको निमन्त्रणामा UK भ्रमणको तयारी मा हुनुहुन्छ। यही आउदो पुष २६ गतेका (११ जनवरी )  दिन UK को स्यामुल कोडी सपोर्ट कलेज, फार्नबोरो मा हुन् गैराखेको माघेसक्रान्ति कार्यक्रममा भाग लिन उहा  UK जादै हुनुहुन्छ ।   उहाको UK को भिसा भिसा गाइड नेपाल बाट processing भएको थियो ।