Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

अस्ट्रेलिया जाँदै हुनुहुन्छ??....यस्तो गरे जेल परिएला नि फेरी ।।

February 12, 2019 224

एक ३२ बर्षिय भारतीय लाइ Australian Border Forceका अधिकारीहरुले पक्राउ गरि भिसा रद्द गरिदिएका छन् ।  पर्थ बिमानस्थलमा ब्याग खोजतलासको दौरान ति भारतीयको मोबाइलमा बाल यौन दुर्ब्यबहार सम्बन्धि र अन्य आपतिजनक सामग्री हरु भेटिएको कारण Customs Act 1901 अनुसार उनलाई Multiple Charge हरु लगाइएको छ र Australian Border Forceका अनुसार उनलाई 10 बर्ष सम्म को जेल सजाय पनि हुने भएको छ ।

स्रोत : Australian Border Force