Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

अमेरिकी भिसा अनिश्चितकालको लागि बन्द !! Cancellation of DV and Nonimmigrant Visa Appointments

March 16, 2020 434
नेपालस्थित अमेरिकी राजदुतावासले १७ मार्च २०२० देखि भिसा आवेदन नलिने भएको छ । दुतावासको अधिकारिक वेवसाइटमा प्रकाशित सूचना अनुसार कोभिड-१९ का कारण दुतावासले डाइभर्सिटी भिसा र गैरआवसिय भिसा आवेदनका लागि दिइने समय अनिश्चितकालका लागि स्थगित गरिएको हो । यदि कसैले भिसा शुल्क बुझाइसकेका छन् भने सो शुल्क एक वर्षसम्म उपयोगी हुने पनि दुतावासले जनाएको छ भने कसैको आकस्मिक परिस्थितिवश यात्रा गर्नुपर्ने भएमा support-nepal@ustraveldocs.com मा सम्पर्क गर्न सुचना जारी गरिएको छ ।
स्रोत: https://np.usembassy.gov/information-for-visa-applicants-regarding-covid-19/